२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

मलेसियाका दर्जन बढी कम्पनी कालोसूचीमा

shivam cement
२०८२ असोज २४ गते ०६:२०
Shares
मलेसियाका दर्जन बढी कम्पनी कालोसूचीमा

काठमाडौं : मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले नेपाली श्रमिकलाई दुःख दिने दर्जनभन्दा बढी सेक्युरिटी कम्पनीहरूलाई कालोसूचीमा राखेर कारबाही सुरुवात गरेको छ ।

मलेसियाले गत फेब्रुअरीदेखि नै कामदारको तलब न्यूनतम १५ सय रिँगेट कायम गरेको भएपनि केही सेक्युरिटी कम्पनीहरूले अहिलेसम्म बढेको तलब नदिएको गुनासो रहेको छ । काउन्सिलर श्रम कृष्णप्रसाद भुसालले मागपत्र प्रमाणीकरण अघि नेपाली कामदारले न्यूनतम तलब पाए नपाएको एकिन गर्ने गरिएको बताएका छन् ।

सम्बन्धित खबर