२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

एनएमबि बैंकले ८.९२ प्रतिशतदेखि घर कर्जा दिने

Nada
२०८१ साउन ६ गते २१:३२
Shares
एनएमबि बैंकले ८.९२ प्रतिशतदेखि घर कर्जा दिने

काठमाडौं : एनएमबि बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशत बाट शुरु हुनेगरी फ्लोटिङ ब्याजदरमा उपलब्ध गराउने भएको छ । 

ncell

एनएमबि घर कर्जाको साथ ग्राहकहरुले फ्लोटिङ दरको लचिलोपनको आनन्द लिन सक्ने बैंकको भनाइ छ । जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार–चढावबाट फाइदा लिन सक्ने बैंकले जनाएको हो ।

ताजा खबर

सम्बन्धित खबर