२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

shivam cement
२०८२ कार्तिक १९ गते ११:१७
Shares
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर दुई लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुनको मूल्य दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । 

आज चाँदी २५ रुपैयाँले घटेर तोलामा दुई हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तीन हजार १५ रुपैयाँ कारोबार भएको थियो ।

सम्बन्धित खबर