२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

shivam cement
२०८२ कार्तिक २३ गते १२:३२
Shares
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ ।

प्रतितोला २ सय रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य लाख ३८ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने प्रतितोला २ लाख ३८ हजार ४ सयमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य सामान्य घटेको छ । ५ रुपैयाँले घटेर आज प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

सम्बन्धित खबर