२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

कुवेतमा उडान अवरुद्ध

shivam cement
२०८२ कार्तिक २४ गते ११:२६
Shares
कुवेतमा उडान अवरुद्ध

काठमाडौंः कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण आईतवार नौ कुवेती उडानहरू दक्षिणी इराकको बसरा अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको इराकी यातायात मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको एक विज्ञप्तिमा कुवेती हवाई क्षेत्रमा बाक्लो कुहिरोले दृश्यता घटाएको बताएको छ । जसले गर्दा रुट परिवर्तन गरिएको हो । सबै उडानहरू सुरक्षित रूपमा अवतरण गरिएको छ । जसले विमानस्थलको तयारी र यसका चालक दलको दक्षता प्रदर्शन गरेको बताइएको छ । 

कुवेतको जाडोको समयमा बाक्लो कुहिरो सामान्य रुपमा लिने गरिन्छ । कहिलेकाहीँ देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तालिकामा बाधा पुर्‍याउन सक्छ । एजेन्सी 

ताजा खबर

सम्बन्धित खबर