२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सिटिजन्सका ग्राहकलाई एकता बुक्समा छुट

shivam cement
२०८२ कार्तिक २४ गते २१:२३
Shares
सिटिजन्सका ग्राहकलाई एकता बुक्समा छुट

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई थापाथली काठमाडौं स्थित एकता बुक्समा छुट हुने भएको छ । बैंक र बुक्सबीच भएको समझदारीअनुसासर बैंकका ग्राहकले १५ प्रतिशतसम्मको छुट पाउने भएका हुन् ।

सो समझदारी अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले एकता बुक्सको थापाथली, मानभवन, पोखरा र इटहरी आउटलेटमा सो छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित खबर