२०८२ कार्तिक २४ गते सोमवार / Nov 10 , 2025 , Monday
२०८२ कार्तिक २४ गते सोमवार
Ads

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा फोटोन सोरुम विस्तार

shivam cement
२०८२ कार्तिक २४ गते २१:२४
Shares
एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा फोटोन सोरुम विस्तार

काठमाडौं : नेपालकै विश्वसनीय अटोमोबाइल ब्रान्ड फोटोनले सुर्खेतमा आफ्नो नयाँ सोरुमको विस्तार गरेको छ । आइतबार एयरपोर्ट रोडस्थित स्वर्णिम बिजनेस कन्सर्नले कार्यक्रम आयोजना गरेर सोरुम उद्घाट कार्यक्रम गरिएको थियो ।

सोरुमको औपचारिक उद्घाटन सुर्खेत चेम्बर अफ कमर्सका महासचिव रामप्रसाद जैसीले गरेका थिए । सोरुममा फोटोनका माउन्टेन ईभी भ्यान, लाइट ड्युटी ट्रकहरू र भर्साटायल टुनल्याण्ड पिकअप राखिएका छन् ।

चितवन सोरुमको सफलतासँगै अब सुर्खेत शोरुमले एमएडब्लू वृद्धिको उत्कृष्टता, पहुँच र भरपर्दोपनको प्रतिबद्धतालाई थप सुदृढ बनाउने कम्पनीले जनाएको छ । यस विस्तारसँगै, फोटोन मोटरको बिक्री नेटवर्क अहिले देशभर १५ स्थानसम्म फैलिएको कम्पनीले जनाएको छ ।

ADV

सम्बन्धित खबर