२०८२ कार्तिक २४ गते सोमवार / Nov 10 , 2025 , Monday
२०८२ कार्तिक २४ गते सोमवार
Ads

सिद्धार्थका ग्राहकले माउन्ट अफ एक्सेलमा छुट हुने

shivam cement
२०८२ कार्तिक २४ गते २१:२६
Shares
सिद्धार्थका ग्राहकले माउन्ट अफ एक्सेलमा छुट हुने

काठमाडौं : सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेलमा छुट हुने भएको छ । बैंक र माउन्ट अफ एक्सेलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी भएको सम्झौता अनुसार सो छुट पाउने भएका हुन् ।

सम्झौता अनुसार गोकर्णेश्वर, काठमाडौंस्थित माउन्ट अफ एक्सेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा ४० प्रतिशतसम्मको छुट प्राप्त गर्नसक्ने छन् । सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

ADV

सम्बन्धित खबर