२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

shivam cement
२०८२ कार्तिक २९ गते २०:४९
Shares
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँ बढाएको हो ।

भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर आएको निगमले नयाँ मुल्यसूची सार्वजनिक गरेको हो । डिजेल धेरै नै बढेर आएपनि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै डिजलको मुल्य आधारमात्र बढाईएको निगमको भनाई छ ।  

बढेको मूल्य शनिबार राति १२ बजेबाट लागू भएको छ । 

सम्बन्धित खबर