२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सिजीले ल्यायो बिएलडिसी सिलिङ फ्यानको नयाँ मोडल

Nada
२०८१ जेठ २४ गते २१:४३
Shares
सिजीले ल्यायो बिएलडिसी सिलिङ फ्यानको नयाँ मोडल

काठमाडौं : सिजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे पहिलो पटक बिएलडिसी सिलिंङ फ्यानका साथै अन्य धेरै फ्यानहरु बजारमा ल्याएको छ ।

ncell

‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसी फ्यान टुडे’ भन्ने नाराको साथ बजारमा आएको सिलिंङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत बचत गर्ने कम्पनीले जनाएको छ । साथै, पर्फमेन्समा समेत कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने प्रविधि फ्यानमा रहेको जनाइएको छ । 

सिलिङ फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्ड जसमा बिएलडिसी टेक्नेलोजी रहेको छ । फ्यान ११० देखि २८० बिचको कुनै पनि भोल्टमा पनि तिव्र गतिमै घुम्ने उच्च प्रविधीको छ । साथै, रिमोटको सुविधायुक्त सिलिंङ फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा दुई वर्षको वारेन्टी समेत दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर