२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

युवराज सफल पक्राउ

shivam cement
२०८२ माघ १३ गते १७:४४
Shares
युवराज सफल पक्राउ

काठमाडौं : युवराज सफल भनेर चिनिने युवराज पौडेल पक्राउ परेका छन् । 

उनलाई प्रहरीले सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा पक्राउ गरेको हो ।

पाैडेलले महान्यायाधिवक्ताको कार्यालय तथा महान्यायाधिवक्ताविरुद्ध विभिन्न मिडिया र सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्दयुक्त र गालीगलौजपूर्ण अभिव्यक्ति दिएको प्रहरीको भनाइ छ ।

महान्यायधिवक्ता र कार्यालयलाई लक्षित गरी अभिव्यक्ति दिएपछि माघ ८ गते महान्यायाधिवक्ताको कार्यालयले उनीमाथि आवश्यक कानुनी कारबाही गरिदिन भन्दै प्रहरीलाई पत्र पठाएको थियो ।

सम्बन्धित खबर