२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आज ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

Nada
२०८१ साउन १६ गते ११:३५
Shares
आज ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौंः नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको हो । यो २१ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ ५ गते रहेको छ ।

ncell

निक्षेप दिन चाहने इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज मध्यान्ह ३ बजेसम्म घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम खुलाई अनलाइन आवदेन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।  

सम्बन्धित खबर