२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

काभा नेसन्स लिग : नेपालको विजयी शुरुवात

shivam cement
मध्यान्ह
२०८१ साउन १७ गते १६:५८
काभा नेसन्स लिग : नेपालको विजयी शुरुवात

काठमाडौं : काभा महिला भलिबल नेसन्स लिगमा नेपालले विजयी शुरुवात गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै नेपालले प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

नेपालले श्रीलंकालाई पहिलो सेटमा २५-१९, दोस्रो सेटमा २५-१८ र तेस्रो सेटमा २५-१९ ले पराजित गरेको हो ।

ADV

सम्बन्धित खबर

Advertise