२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

मोदीले बालेनलाई शुभकामना दिएको भन्दै भ्रम फैलाउने व्यक्ति प्रहरी नियन्त्रणमा

shivam cement
२०८२ फागुन २० गते १४:३८
Shares
मोदीले बालेनलाई शुभकामना दिएको भन्दै भ्रम फैलाउने व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)लाई शुभकामना दिएको भन्दै भ्रम फैलाउने व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामचन्द्र ठाकुर र नन्दप्रसाद भट्ट रहेको प्रहरीले जनाएको छ । उनीहरूले एआई भिडियोमार्फत मोदीले बालेनलाई शुभकामना दिएको भन्दै भ्रम फैलाएको आरोप छ ।

बालेन झापा-५ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

सम्बन्धित खबर