२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनको मूल्य एक लाख ४९ हजार नौ सय कायम 

Nada
२०८१ साउन १८ गते ११:१०
Shares
सुनको मूल्य एक लाख ४९ हजार नौ सय कायम 

काठमाडौंः शुक्रबार सुनको मूल्य करिब डेढ लाख पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ बिहीबार प्रतितोला रु. एक लाख ४९ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज पाँच सयले बढेर प्रतितोला रु.एक लाख ४९ हजार नौ सय कायम भएको छ । 

ncell

आज तेजाबी सुन भने प्रतितोला रु. एक लाख ३७ हजार नौ सय १० मा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला रु. एक लाख ३७ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला रु. एक हजार सात सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
 

सम्बन्धित खबर