२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

धरानमा ७२ वर्षीय पुरुषको हत्या, एक जना पक्राउ 

shivam cement
२०८२ फागुन २८ गते १३:३८
Shares
धरानमा ७२ वर्षीय पुरुषको हत्या, एक जना पक्राउ 

सुनसरीः हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–५ देउराली बस्ने ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या अभियोगमा धरान उपमहानगरपालिका–१५ बस्ने ३२ वर्षीय भरत बिक पक्राउ परेका हुन् । 

वादविवादको क्रममा भरतले कुटपिट गर्दा सुरेन गम्भीर घाइते भएका थिए । उनकाे विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । 

कुटपिटका कारण मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले भरतलाई बुधबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर