२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

एनएमबीले पायो ‘ग्रीन बैंक अफ द इयर २०२४’

ADV
मध्यान्ह
२०८१ जेठ २५ गते २२:१५
एनएमबीले पायो ‘ग्रीन बैंक अफ द इयर २०२४’

काठमाडौं : एनएमबी बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ । यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलनमा प्रदान गरिएको हो । यो सम्मान बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरु कार्यान्वयन गर्ने प्रयासको प्रशंसा हो ।

बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधीबाट सम्मानित भएको हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise