२०८३ कार्तिक २० गते शुक्रवार / Nov 06 , 2026 , Friday
२०८३ कार्तिक २० गते शुक्रवार

सुनको मूल्यमा नयाँ कीर्तिमान

Nada
२०८१ साउन २१ गते ११:१६
Shares
सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौंः  सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख ५० हजार कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । आइतबार छापावाल सुन प्रतितोला रु. एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । 

आज चाँदी भने स्थिर छ । आइतबार तोलामा रु. एक हजार सात सय ८५ रुपैयाँ कायम भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर