२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

८ किलो गाँजासहित एक जना पक्राउ

draupadi film
मध्यान्ह
२०८१ साउन २१ गते ११:४४
८ किलो गाँजासहित एक जना पक्राउ

बाराः बाराबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ आधाभार जंगलस्थित सडक छेउबाट अवैध लागूऔषध गाँजा ८ किलो ५ सय ग्रामसहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बर्दीया मधुवन नगरपालिका–७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

ADV

सम्बन्धित खबर

Advertise