२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

साउदीको दम्माममा राहदानी शिविर सुरु (फोटोफिचर)

Nada
अन्जान गुभाजु
२०८३ वैशाख ४ गते ११:४१
Shares
साउदीको दम्माममा राहदानी शिविर सुरु (फोटोफिचर)

साउदी : साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले साउदीको पूर्वी क्षेत्र दम्माममा आयोजना गरेको राहदानी (पासपोर्ट) शिविर आजदेखि सुरु भएको छ ।

ncell

उक्त शिविर आज शुक्रबार र भोलि शनिबार गरी दुई दिन सञ्चालन हुनेछ । जसबाट यस क्षेत्रका नेपाली नागरिकहरूलाई राहदानीसम्बन्धी सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर