२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

पूर्वराष्ट्रपति भण्डारीद्वारा एमालेका जनसंगठनका नेताहरूसँग परामर्श

Nada
२०८३ वैशाख ४ गते १७:५७
Shares
पूर्वराष्ट्रपति भण्डारीद्वारा एमालेका जनसंगठनका नेताहरूसँग परामर्श

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय राजनीतिक सक्रियता बढाउँदै नेकपा (एमाले) सम्बद्ध जनसंगठनका नेताहरूसँग छलफल गरेकी छन् ।

ncell

शुक्रबार आयोजित उक्त परामर्शमा आगामी असार १४ गते मनाइने मदन भण्डारीको हिरक जयन्ती कार्यक्रमको तयारी र स्वरूपबारे सुझाव संकलन गरिएको जनाइएको छ ।

छलफलमा एमालेका केन्द्रीय सचिव तथा जनसंगठन समन्वयको जिम्मेवारी सम्हालिरहेका भानुभक्त ढकालको पनि सहभागिता रहेको जानकारी प्राप्त भएको छ ।

ताजा खबर

सम्बन्धित खबर