२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

गृहमन्त्री गुरुङले पार्टी सभापति लामिछानेलाई भेटे

Nada
२०८३ वैशाख ८ गते १५:०२
Shares
गृहमन्त्री गुरुङले पार्टी सभापति लामिछानेलाई भेटे

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् । रविलाई भेट्न गृहमन्त्री गुरुङ उनको बुढानिलकण्ठस्थित निवासमा पुगेका थिए ।

ncell

सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसँगको व्यापारिक सम्बन्ध देखिएपछि विवादमा तानिएका गृहमन्त्री गुरुङलाई राजीनामाको दबाब बढेको छ ।

राजीनामाको दबाबका बीच गृहमन्त्री गुरुङले पार्टी सभापति रविलाई भेटेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर