२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाउँछौं : सभापति थापा

Nada
२०८३ वैशाख ९ गते १३:०४
Shares
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाउँछौं : सभापति थापा

मोरङ : नेपाली कांग्रेसका सभापति गगन थापाले १५औं महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताएका छन् ।

ncell

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले त्यसका लागि सबै साथीहरुसँग संवादमा रहेको बताए ।

सभापति थापाले नेपाली कांग्रेस संघीय संसद्‍मा प्रतिपक्षमा रहे पनि सात प्रदेश र स्थानीय निकायमा अग्र स्थानमा रहेकाले पार्टीको काँधमा ठुलो जिम्मेवारी रहेको बताए ।

उनले पार्टीको केन्द्रीय समितिको निर्णयले वर्तमान सरकारप्रति मुलुकमा सुशासन कायम गर्ने तथा संविधानको कार्यान्वयनलगायत जनतासँग सम्बन्धित विषयमा सहयोग रहने बताए ।

ताजा खबर

सम्बन्धित खबर