२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज बस्दै

Nada
२०८३ वैशाख १० गते १२:१२
Shares
संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज बस्दै

काठमाडौँ :  ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्दै छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा बनेको कार्यदलको बैठक दिउँसो ३ बजे बस्न लागेको हो ।

ncell

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरू र कार्यदलको आगामी कामकारवाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुने बताइएको छ । यसअघि कार्यदलको पहिलो बैठक गत चैत २५ गते बसेको थियो ।

ताजा खबर

सम्बन्धित खबर