२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

मन्त्रिपरिषद् बैठक बस्दै

Nada
२०८३ वैशाख १० गते १२:२६
Shares
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ : मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाएका हुन् ।

ncell

बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरुमा छलफल हुनेछ ।

ताजा खबर

सम्बन्धित खबर