२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सरकारी सूचना प्रविधि प्रणाली अध्ययनका लागि कार्यदल गठन

Nada
२०८३ वैशाख १० गते १३:२८
Shares
सरकारी सूचना प्रविधि प्रणाली अध्ययनका लागि कार्यदल गठन

काठमाडौँ : सरकारले विभिन्न सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधि प्रणालीहरूको समग्र अवस्थाबारे अध्ययन गर्न विशेष कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

ncell

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको नेतृत्वमा उक्त कार्यदल गठन गर्ने निष्कर्ष निकालेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार कार्यदलले विद्यमान प्रविधि संरचना, प्रयोग तथा व्यवस्थापनसम्बन्धी पक्षहरूको समीक्षा गर्ने छ ।

ताजा खबर

सम्बन्धित खबर