२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

संविधान संशोधन कार्यदलको दोस्रो बैठक सुरु

Nada
२०८३ वैशाख १० गते १६:०१
Shares
संविधान संशोधन कार्यदलको दोस्रो बैठक सुरु

काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल-२०८२’ को दोस्रो बैठक सुरु भएको छ ।

ncell

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन्द्र) का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित उक्त कार्यदलको बैठकमा संविधान संशोधनसम्बन्धी विषयवस्तु तथा प्रारम्भिक प्रतिवेदन तयारीका विविध पक्षमा छलफल भइरहेको जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर