२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

कांग्रेस संसदीय दलको नेताको निर्वाचन स्थगित

Nada
२०८३ वैशाख ११ गते १५:२४
Shares
कांग्रेस संसदीय दलको नेताको निर्वाचन स्थगित

काठमाडौंः नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन स्थगित भएको छ।

ncell

निर्वाचन समिति सदस्य मुना भुसाललका अनुसार आज हुने भनिएको निर्वाचन स्थगित भएको हो । निर्वाचनको नयाँ मिति भने तोकिएको छैन ।

दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको थियो । समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना सदस्य भुसाल र राजु कटुवाल थिए ।
 

ताजा खबर

सम्बन्धित खबर