२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

एमाले प्रमुख सचेतकमा ऐन महर

Nada
२०८३ वैशाख ११ गते १६:००
Shares
एमाले प्रमुख सचेतकमा ऐन महर

काठमाडौं : नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन् ।

ncell

संसदीय दलका नेता रामवहादुर थापा बादलले बझाङबाट निर्वाचित युवा नेता महरलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

महरलाई नेकपा एमाले संघीय संसदीय दलको विधान २०७७ बमोजिम २०८३ वैशाख ११ गतेदेखि लागू हुने गरी संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको प्रमुख सचेतकको रूपमा काम गर्ने गरी मनोनयन गरिएको हो ।

ताजा खबर

सम्बन्धित खबर