२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय

Nada
२०८३ वैशाख १४ गते १३:२३
Shares
भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो ।

ncell

कांग्रेसले सहमतिमा दलको नेता चयन गर्नको लागि उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वको समिति गठन गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर