२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता

Nada
२०८३ वैशाख १५ गते ११:०७
Shares
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।

ncell

आङ्देम्बे सर्वसम्मत दलको नेता चयन भएपछि खड्कालाई भेट्न सोमबार बेलुकी ५ बजे गल्फुटारस्थित निवास पुगेका हुन् ।

आङ्देम्बे सोमबार सर्वसम्मत कांग्रेस संसदीय दलको नेता चयन भएका थिए ।

ताजा खबर

सम्बन्धित खबर