२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

बालुवाटारमा शेखर कोइराला समूहको छलफल जारी

Nada
२०८३ वैशाख १७ गते १२:४७
Shares
बालुवाटारमा शेखर कोइराला समूहको छलफल जारी

काठमाडौँ :  नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहको बागमती प्रदेशका नेताहरूको भेला बालुवाटारमा सुरु भएको छ । बालुवाटारको ओपेरा होटलमा भेला सुरु भएको हो । 

ncell

भेलामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्वपदाधिकारी, पूर्वकेन्द्रित सदस्य, संसद् पूर्व सांसद, प्रदेश सांसद तथा बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरू उपस्थित छन् ।

सम्बन्धित खबर