२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

Nada
२०८३ वैशाख १७ गते १६:३९
Shares
राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

काठमाडौँ :  राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् ।  पौडेलले बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् । 

ncell

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ताजा खबर

सम्बन्धित खबर