२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्ताहरूसँग छलफल हुँदै

Nada
२०८३ वैशाख २३ गते ११:४३
Shares
संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्ताहरूसँग छलफल हुँदै

काठमाडौँ : संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरूसँग छलफल गर्दैछ ।

ncell

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधिवक्ताहरूसँग संविधान संशोधनका विषयमा आज दिउँसो ३:०० देखि ५:०० बजेसम्म उक्त परामर्श गर्न लागिएको हो ।

कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव संकलन गरिने जानकारी दिए । 

सम्बन्धित खबर