२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

रास्वपाको महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने

Nada
२०८३ वैशाख ३० गते १०:३४
Shares
रास्वपाको महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । रास्वपाले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने भएको हो ।

ncell

रास्वपा नेता गणेश पराजुलीले सामाजिक सञ्जालमा लेख्दै प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनमा हुने जानकारी दिएका छन् ।

आगामी महाधिवेशन र विविध एजेण्डामा छलफल गर्न पार्टी कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक आयोजना गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर