२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

कांग्रेसद्वारा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आह्वान

Nada
२०८३ जेठ १ गते १९:१४
Shares
कांग्रेसद्वारा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आह्वान

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक ३ जेठका लागि आह्वान गरिएको छ ।

ncell

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक ३ जेठ बिहान साढे ११ बजे बस्ने छ ।

प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा उपस्थिति हुन भनिएको छ । बैठक ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।

ताजा खबर

सम्बन्धित खबर