२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

गगन थापाले संविधान संशोधनका लागि जेनजी अगुवासँग छलफल गर्दै

Nada
२०८३ जेठ ३ गते १२:१८
Shares
गगन थापाले संविधान संशोधनका लागि जेनजी अगुवासँग छलफल गर्दै

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका लागि जेनजी अगुवाहरूको राय सुझाव लिने भएका छन् ।

ncell

आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेनजी अगुवाहरूलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी डाकिएको छ । कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्नको लागी गठित समितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।

१८ जना जेनजी अगुवाहरूलाई पत्र पठाएर आमन्त्रण गरिएको कांग्रेसले जानकारी गराएको छ। उक्त कार्यक्रममा संविधानविद् तेजमान श्रेष्ठ, प्राध्यापक डा. खनाल लगायत सहभागी हुने भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर