२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

प्रतिनिधि सभामा आज पनि श्रम संस्कृति पार्टीको विरोध

Nada
२०८३ जेठ ५ गते ११:४८
Shares
प्रतिनिधि सभामा आज पनि श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ : प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध गरेको छ ।

ncell

मंगलबार प्रतिनिधि सभा सुरु हुनासाथ हर्क साम्पाङसहितका सांसदले प्ले कार्ड देखाएर विरोध गरेका हुन् ।

सभामुखले यो विषयमा ध्यानाकर्षण भएको छ भनेपछि श्रम संस्कृति पार्टीका सांसदहरू बसेका थिए । त्यसपछि बैठक अघि बढेको थियो ।
 

ताजा खबर

सम्बन्धित खबर