२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

गुण्डुमा एमाले केन्द्रीय सचिवालय बैठक सुरु

Nada
२०८३ जेठ ८ गते १२:५४
Shares
गुण्डुमा एमाले केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ ।

ncell

बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संगठनात्मक गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल हुने जनाइएको छ ।

आजको बैठकमा पार्टी पुनर्गठन र रूपान्तरणको मुद्दामा कतिपय नेता कार्यकर्ताहरूले चलाइरहेको अभियानका बारेमा समेत कुरा उठ्ने बुझिएको छ । 

असफलताको जिम्मेवारी लिँदै अध्यक्ष ओलीले बिदा हुनुपर्ने मागसहित नेता कार्यकर्ताहरूले अभियान नै चलाउँदै आएका छन् । उनीहरुले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान नै चलाएका छन् ।

ताजा खबर

सम्बन्धित खबर