२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

प्रधानमन्त्री नआएपछि हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार

Nada
२०८३ जेठ १३ गते १२:०५
Shares
प्रधानमन्त्री नआएपछि हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन् ।

ncell

सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सदनमा उपस्थित गराउन रुलिङ नगरेको भन्दै उनले बुधवारको प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका हुन् ।

आजको बैठक सुरु हुनासाथ साम्पाङले प्रधानमन्त्रीलाई जबाफदेही बनाउनुपर्ने भन्दै यसमा सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका थिए । तर, सभामुखले रुलिङ नगरेपछि उनी झोला बोकेर सभाबाट बाहिरिएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर