२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना

Nada
२०८३ जेठ १६ गते १३:४३
Shares
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । 

ncell

उनी अस्वस्थ भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । 

‘तीनदेखि सामान्य रुघाखोकी र ज्वरो आएको थियो। आज थप जाँच गर्दा निमोनिया र रगतमा इन्फेक्सन देखिएपछि भर्ना गरिएको हो’,आचार्यले भने ।

ताजा खबर

सम्बन्धित खबर