२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

आयोगहरूका सबै प्रतिवेदन अध्ययन गरेर सरकारले कारबाही गर्छ : प्रधानमन्त्री शाह

Nada
२०८३ जेठ १७ गते १३:४८
Shares
आयोगहरूका सबै प्रतिवेदन अध्ययन गरेर सरकारले कारबाही गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले मानवअधिकार आयोगले जेनजी आन्दोलनका विषयमा बनाएको प्रतिवेदनलाई सरकारले अध्ययन गर्ने बताएका छन् । 

ncell

यो सँगै विभिन्न समयमा बनेका अध्ययन प्रतिवेदनहरु सरकारले एकमुष्ट अध्ययन गरेर आवश्यक कारवाही गर्ने उनको भनाइ छ ।

संसद वैठकमा कांग्रेसका अर्जुन नरसिंह केसीको प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर