२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सुकुम्वासी समस्याको समाधान ३५ मिनेटमा हुँदैन : प्रधानमन्त्री शाह 

Nada
२०८३ जेठ १७ गते १४:११
Shares
सुकुम्वासी समस्याको समाधान ३५ मिनेटमा हुँदैन : प्रधानमन्त्री शाह 

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौको सुकुम्वासी बस्तिमा रहेका नागरिकहरुको ज्यान जोखिममा रहेकाले सरकारले उनीहरुको व्यवस्थापन गरिरहेको बताएका छन् । 

ncell

उनले ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्न आग्रह गरे । प्रतिनिधि सभाका सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो  बताएका हुन् । 

ताजा खबर

सम्बन्धित खबर