२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

‘सबैले विद्युतीय चुल्हो प्रयोग गर्ने हो भने ट्रासन्फर्मर सबै पड्किन्छन्’

Nada
२०८३ जेठ १७ गते १४:१६
Shares
‘सबैले विद्युतीय चुल्हो प्रयोग गर्ने हो भने ट्रासन्फर्मर सबै पड्किन्छन्’

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले अहिले नै देश विद्युतीय युगमा जान नसक्ने बताएका छन् । उनले देशभर विद्युतीय चुल्होबाट खाना पकाउन थाल्ने हो भने सबै ट्रान्सफर्मर पड्किने दावी गरे ।

ncell

उनले अहिले तुरुन्तै विद्युतीय युगमा जान सक्ने अवस्था नरहेको बताए । सबैले विद्युतीय चुल्हो, इन्डक्सनबाट पकाउने हो भने देशमा भएको टन्सफर्मर र सबस्टेशन सबै पड्किने उनको दावी छ । 

प्राधिकरणको क्षमता विकास गर्नका लागि सरकारलाई पैसा चाहिएको र त्यसकै लागि विद्युतमा ५ प्रतिशत भ्याट लगाइएको उनले बताए ।
 

ताजा खबर

सम्बन्धित खबर