२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

राष्ट्रियसभा बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत हुँदै

Nada
२०८३ जेठ १९ गते १२:१०
Shares
राष्ट्रियसभा बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत हुँदै

काठमाडौँ : सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ । 

ncell

त्यस्तै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

बैठकमा अर्थमन्त्री डावाग्लेले आर्थिक वर्ष २०८३-०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने र छलफल सुरु गर्ने कार्यसूची छ । 

ताजा खबर

सम्बन्धित खबर