२०८३ कार्तिक २५ गते बुधवार / Nov 11 , 2026 , Wednesday
२०८३ कार्तिक २५ गते बुधवार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

Nada
२०८३ जेठ १९ गते १२:५६
Shares
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ : मन्त्रिपरिषद बैठक सुरु भएको छ ।  प्रधानमन्त्री बालेन शाहको आह्वानमा सिंहदरबारमा केहीबेरअघिबाट बैठक सुरु भएको हो ।

समसामयिक परिस्थिति र मन्त्रालयका विभिन्न एजेण्डबारे बैठकमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर