२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक

Nada
२०८३ जेठ २० गते ११:५४
Shares
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक

काठमाडौँ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले संसदीय दलको बैठक बोलाएका छन् ।

ncell

मुख्यमन्त्री शाहले दिउँसो २ बजे बस्ने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन् ।

दलको नेताबाट हटाउनुपर्ने निर्णय गर्दै अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता भएको भोलिपल्ट शाहले दलको बैठक बोलाएको हो । बैठकको एजेन्डा भने खुलाइएको छैन ।

ताजा खबर

सम्बन्धित खबर