२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

धवलशमशेरको नेतृत्वमा १८३ नेताहरूद्वारा राप्रपाबाट सामूहिक राजीनामा (सूचीसहित)

Nada
२०८३ जेठ २१ गते १४:२८
Shares
धवलशमशेरको नेतृत्वमा १८३ नेताहरूद्वारा राप्रपाबाट सामूहिक राजीनामा (सूचीसहित)

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारीसहित १८३ जनाले सामूहिक राजीनामा दिएका छन् ।

ncell

महामन्त्री डा. धवलशमशेर राणाको नेतृत्वमा १८३ जना नेताहरुले राप्रपाबाट सामूहिक राजीनामा घोषणा गरेका छन् । आज आयोजित एक भेलामार्फत उनीहरुले सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।

राप्रपा परित्याग गर्नेहरूमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य लगायत छन् ।

ताजा खबर

सम्बन्धित खबर