२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

हामी हरित क्रान्ति गर्छौं, नीलो क्रान्ति धेरैदिन टिक्दैन : कुलमान घिसिङ

Nada
२०८३ जेठ २२ गते १५:१९
Shares
हामी हरित क्रान्ति गर्छौं, नीलो क्रान्ति धेरैदिन टिक्दैन : कुलमान घिसिङ

काठमाडौँ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरूले अब हरित क्रान्ति गर्ने बताएका छन् । 

ncell

पछिल्लो जेनजी आन्दोलनअघि रास्वपाले नीलो क्रान्ति भनेर भनेको उनले बताए । ‘जेनजी आन्दोलनका बेला त्यो भन्दा अगाडि स्थापित पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले नीलो क्रान्ति भनेर भन्नेभयो,’ उनले भने ।

तर, रास्वपाको नीलो क्रान्ति धेरै नटिक्ने उनले ठोकुवा गरे । ‘नीलो क्रान्ति धेरैदिन टिक्दैन । त्यसैले अन्तिमको क्रान्ति भनेको यो हरित क्रान्ति हो,’ घिसिङले भने ।

त्यसैले उज्यालो नेपाल पार्टीको झन्डा हरियो रहेको अध्यक्ष घिसिङले बताए ।

ताजा खबर

सम्बन्धित खबर