२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

एमाले पुनर्गठन कार्यदल बैठक जारी

Nada
२०८३ जेठ २६ गते १२:२७
Shares
एमाले पुनर्गठन कार्यदल बैठक जारी

काठमाडौँ : नेकपा (एमाले) पुनर्गठनको सुझाव दिन र आमनिर्वाचनको समीक्षा गर्न गठित कार्यदलको बैठक जारी रहेको छ । 

ncell

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठित कार्यदलको बैठक पार्टी कार्यालय च्यासलमा आज बसेको हो।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी छन् । 

ताजा खबर

सम्बन्धित खबर